मेराे दुई हप्ते क्वारेन्टाइन
मन बेचैनी छ के गर्ने कसो गर्ने मेसो पाइराखेको छुइन ।धेरै पछि दुई चार शब्द लेख्न मन लागेर मोबाईल कै किबोर्डमा हात चलाए। आज यहाँ आइपुगेको २५ दिन भयो । आउने बितिकै दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्नुपर्यो ।केही नरमाइलो भयो। यद्यपी फ्लाइटको थकानले २-४ दिन आराम गर्ने इच्छा भने मनमा थियो । दुई हप्ताको गुप्तबास …