Posted inलकडाउन डायरी

तिमी वारि म पारि बिचैमा पापी कोरोना

आज पनि बिहान पाँच बजे नै अलार्म बज्यो, निन्द्रा खुल्यो। यता उति हेरें सबै साथीहरु मस्त निन्द्रामै थिए। कम्पनिले काम बन्द गरेको हप्ता दिन भो। बेतलबी छुट्टिमा सबै बसेका छौँ। बाहिर गएर चिया खाने मन भयो गेट सम्म गएँ। बाफ्रे ! आज भोलि त lockdown पो छ त?  गेटको ढोका खोलेर हेरें मान्छे र सवारी […]