मानवरुपी डायरी
मैले डायरी नपल्टाएको धेरै वर्ष भएछ। लेखुँ पनि के लेखुँ। हुन त आजभोलि मनमा कुरा धेरै छन् , तर त्यसलाई बुझाउन सक्ने शब्द कम। सानो हुदाँ डायरीका पानामा चित्र समेत कोर्थे, आजभोलि भने कालो मसीले पनि ठाउँ पाएन। जीवनका अनगिन्ती बिर्सन नसक्ने यादहरुलाई लेख्न मन लाग्छ, तर कसैले मनमा चलेका सबै कुरा थाहा पाउने हो …