एउटा अदृश्य युद्ध
केही दिन देखिकाे घर बसाईले दिनचर्या अलि बिग्रेकाे छ । खाने समय फेरिएको छ । सुत्ने, उठ्ने समय पनि बिग्रिएको छ । अहिले घरमा कसैलाई हतार छैन । कतै जानु छैन । बित्दो केही गर्नु छैन । स्वच्छन्द हिँड्ने हामी सबै घरमै बन्द छाै । केही दिनदेखि कहिल्यै नसुत्ने शहर पनि मस्त निदाएकाे छ । …