हेलम्बुकाे हावा
सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि म राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पदमार्ग सुन्दर पर्यटकीय गन्तव्य सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा छु। रहरले भनौ या बाध्यता, झन्डै दश बर्ष अघि एसएलसी दिएर उच्चशिक्षाको लागि काठमाडौँ हानिएपछि परिवारको सामीप्यताबाट सधैँ टाढै भइयो। घरको यादमा टोलाउनु नै दैनिकी बन्यो। बर्षमा दुई तीन पटक चाडपर्वहरुमा हुने केही …