एक झोला खुसी
“बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् ” गीत हाम्रो घरको रेडियोमा बिहानै गुन्जिको अझै याद छ मलाई। तर गीतमा भनेजस्तो प्रत्यक्ष महसुस भने अझै गर्नपाएको छैन। तर हिमाल देख्न नपाए पनि बिहान उठ्नासाथ देखिने हराभरा वातावरण र कौसीमा ढकमक फुलेका फूलले मलाई थप उर्जा दिएको छ। म अमतृ साइन्स क्यामपस,लैनचौर काठमाडौंबाट स्नातक सकेको बिद्यार्थी हो। …