पेशाले खबरकर्मी, दैनिक कम्तिमा पाँचवटा रिर्पोटिङका कार्यक्रम सकेर कार्यालयमा आएर समाचार तयार पार्ने, रातिको समाचार पढ्नु पर्ने मेरो दैनिकी आजभोलि अलिक फेरिएको छ । झण्डै आधा पोखरा एक फन्को मारेर संकलन गरिएका खबरहरु मार्फत स्रोतालाई सु–सूचित गर्ने मेरो दैनिकीमा दुई सातादेखि परिवर्तन आएको छ । ‘लकडाउन’ को पूर्ण पालना गर्दै मेरा अधिकांश साथीहरु यति बेला […]