पात्रको क्वारेन्टाइन २
नमस्कार ! मेरो कोठाको साथी कोरोना संक्रमित भएकोले म अहिले क्वारेन्टाइनमा छु। हौसला मिले चौध दिनको क्वारेन्टाइन अनुभव डायरी यसरी नै पठाउनेछु। अप्रिल २२, प्रेमिकासँग मस्त कुरा गरिरहेको हुन्छ। कसैले बिहानको नौ बजेतिर ढोका ढकढकाउँछ र भन्छ ‘आज दुई बजे कोरोना टेस्टका लागि जान तयार हुनु।आवाज कर्कश हो तर जीवन रक्षा गर्नु पनि त छ। …