म अहिले कतारको एक प्रतिष्ठित कम्पनिमा काम गर्छु । कतारको street 1 देखि street 32 Right side मा लकडाउन गरेको २ हप्ता भन्दा बढी भयो । लकडाउन हुनु भन्दा अघि night duty गएकाहरु जहाँकाे त्यही छन् । सरकारी कार्यालय र केही कम्पनीहरु बाहेक अरु कम्पनीहरुमा काम चलि नै रहेको छ। खाना पकाउने सुविधा भएका कम्पनीका […]