लकडाउन ‘क्रान्ति’

हाल म काठमाडौँ स्युचाटारकाे एउटा कोलोनी भित्र अस्थायी बसोबास गर्छु। कोलोनी भएकाले यहाँ राजधानीकाे अन्य स्थानको तुलनामा अलि बढी व्यबस्थित छ। घरहरु कोही भन्दा कोही कम छैनन्। सबैका घरअगाडि ठूला र पीच गरेका बाटा पुगेका छन्। पानीको असुविधा छैन। यसको मतलब यहाँ घर भएका अधिकांशहरुको आर्थिक हैसियत राम्रै छ। मेरो घर पछाडि करोडौं मूल्यको रोपनी …