Posted inलकडाउन डायरी

मेराे बखत भाइ !

खै, के लेखौ! खासै लेख्न पनि आउँदैन। जानेको पनि छैन तर नलेखी पनि बस्न सक्दिन । कहाँबाट सुरु गरौं भन्ने भेउ नै पाइन। हात थरथरी कामेको छ। सम्झियो अनायासै आँखा रसाइहाल्छ । रोजगारीको सिलसिलामा आफ्नै जन्मभूमी अनि जन्मदिने आमा र सारा परिवारलाई छोडेर परदेश लागेको पनि आज ठ्याक्कै २३ महिना बितेछ । परदेश हो कहिले […]