चार्लि च्याप्लिनका कमेडी र सपनाहरु
आज भन्दा ठ्याक्कै २५ दिन अघिसम्म युट्युबमा हेर्ने कथा हेरिरहन्थे। अहिले गाउँमा छु युट्युबकाे ढोका उघार्न पाछैन। डाटाबाट युट्युब खोल्न अलि नसकिने रहेछ। तर हेर्ने कथा पेजमा आएका लेखहरु भने समय मिलाएरै पढ्छु। बानी भनौं कि आदत यस्तै जो बसेको छ। खास्सै लेख्ने मान्छे त हैन म, तर नलेखि बस्न पनि सक्दिन। फेरि जानेर लेख्ने …