हराउँदै गएकाे मानवता
COVID-19 ले गर्दा अहिले अरु कुरा नै कुरा बिर्सियौ कि जस्तो लाग्न थालिसक्याे। नेपाली समाजमा social distance भन्ने कुरा भन्दा पनि social unity, social co-operation बारे मैले बढी बुझेकी र पढेकी थिएँ। तर अहिले यी कुराहरु कतै हराउँदै गए कि जस्ताे भान भएकाे छ। केही दिन अगाडिको कुरो हो, मेरी ९९ वर्ष कि हजुरआमा बिरामी …