मुग्लानमा पूरा भएको सपना
कतारमा लक डाउन छैन । तर पनि कोरोना भाइरस संक्रमीत मानिसलाई कम्पनीले काममा पठाउन पाउँदैन। क्याम्प नै सिल गरि राखिएको छ। हाम्रो कम्पनीमा बिहान ६ बजे दिउँसो १२ बजे र साँझको ६ बजे खाना कोठामा आउँछ। दिसापिसाब गर्न पालैपालो ट्वाइलेट जाने भन्दा अरु कामले बाहिर जान पाईंदैन। कोठा सफा गर्ने मान्छे भन्दा फाल्टु मान्छे कोठामा आउँदैनन् । बाहिर देखेको भनेको …