बिहानको १० बजेको थियो। म अफिसमा बसेर काम गरिरहेको थिए। यत्तिकैमा एक जना साथीले मलाई मेरो नजिकै टेबलमा बसि काम गर्ने साथीलाई कोभिड-१९ (कोरोनाभाइरस) को संक्रमण भएको कुरा सुनायाे। ऊ (संक्रमित साथी) मेरो टेबलमा आउने, कहिले चम्चा, कहिले टिस्यु पेपर लिने गर्थ्यो। त्यो खबर सुने पछि मलाई त्यहाँ बस्न मन लागेन। त्यत्तिकैमा Safety Manager ले […]