याद गर् त!
यो बन्दाबन्दीको समयमा घरमै थन्केर ,लामा कपाल झुस्स दारी कालो अनुहारसँगै फुर्सदिलो जिन्दगीमा त्यही पुरानो सम्झनाको वाल्यकालमा फर्केर केही शब्द कोर्न मन लाग्यो साथी, तिमीहरुको यादमा। याद गर त साथी! त्यो गाउँको चौतारीमा सँगै बसेर हरेक दिन बेलुका लगाएका गफहरु, साथमा थिएन मोवाईल। थियो त केवल समय। अनि त्यो मोजाका बलहरु बनाएर सँगै खेलेका दिनहरु, …