..र ट्युसन पढाउन थाले
बिराटनगरकै छेउमा रहेको बुढीगंगा गाउँपालिका(बाँसबारी)को एउटा कुनामा अवस्थित मध्यम वर्गीय परिवारकी जेठी छोरी म। घरमा बिरामी आमा, दिनभरि मजदुरी गर्ने बाबा, १३ बर्षकी बहिनी र ६ बर्षको सानो भाइ। घरको पारिवारिक उतारचढाव सानै देखि देखेकी मैले जसोतसो पढाइलाई निरन्तरता दिदै सानो जागीर गर्दै घरमा भरेथेग गर्दै थिएँ। सबैकुरा राम्रैसँग चलिरहेको थियो। यसैक्रममा ठूलो महामारी (COVID-19) फैलिन …