आमाकाे उडान
सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ । बाँच्ने रहर त सबैलाई हुन्छ नि हैन र? यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे,मलाई लागिरहेको छ यो नै मेरो जीवनको सबैभन्दा लामाे घर बसाइ हो। ३९ दिनमा धेरै कुरा नजिकै बसेर नियनलिरहेको छु। लकडाउनको सुरुको हप्तामा फुलेको गमलाकाे फूल अब त ओइलाउन थालेसकेछ।घर अगाडिको …