Posted inलकडाउन डायरी

म पनि अरू जस्तै…

मोफसलको पत्रकारिता भन्ने वित्तिकै कहिलेकाँही त दु:खको एक हिस्सा हो जस्तो लाग्छ । केन्द्रमा बसेर पत्रकारिता गरेको भए एउटा बिट हुन्थ्यो, त्यसमै अध्ययन हुन्थ्यो, त्यसमै खोज अनुसन्धान । तर, मोफसलमा सबैतिर भ्याइनभ्याइ हुन्छ । त्यही माथि अहिलेको ‘लक डाउन’ को कुरै बेग्लै ।  म लमजुङ जिल्लामा बसेर पत्रकारिता गर्छु। ४ गाउँपालिका र ४ नागरपालिका रहेको […]