बाबाकाे जाँगर
भनिन्छ जीवन एउटा मिठाे भ्रम हाे अनि मृत्यु यसकाे शास्वत सत्य। एकदिन मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जीवन प्रतिको माेह कहिले सकिँदैन। बरू बढ्दै जान्छ । त्यही भएर त हाेला नि अहिले सारा दुनियाँ धन-एश्वर्य कमाउन छाेडेर प्राणरक्षाका निम्ति भूमिगत भएकाे छ। लकडाउन। क्वारेन्टाइन। इमानदारीपूर्वक भन्नुपर्दा याे काेराेनाकाे कहर अघिसम्म यी शब्दसँग चिनजान नै थिएन …