सुरुमा परिचयबाटै सुरु गरौँ है त। म चाहिँ मेडिकल स्टूडेन्ट। एम. बि. बि. एस चौथो बर्षमा अध्ययनरत छात्रा। लकडाउन भएको नि दुईसाता बितिसक्यो। यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। सबै दिनहरु कोठाको एउटा कुनामा, एउटा किताब च्याप्दै बित्ने न हुन्। […]