सधैँ कोलाहल हुने सहरमा लकडाउनका कारण सुनसान भएका सुनसान बाटाहरु, चोकहरु, गल्लीहरु महिनौ दिनसम्म अनिश्चित रुपमा सुनसान भैदिँदा सायद शहरले पनि पुरानो चहलपहल सम्झिरहेको छ । चिडियाखानामा भएका जनावरहरुले पनि मान्छे खोजिरहेका छ्न् होला। अनि बाटोमा मान्छे देखेर रमाउने, मान्छेले नै दिएको खाने कुरा खाएर अघाउने कुकुरहरुको हालत के भए होला? हो संकटले सबैलाई छोएको छ , […]