स्वार्थी ‘म’
तपाईंको बारेमा बताउनुहोस? यो प्रायले जिन्दगीमा सबैभन्दा बढी सामना गरेको प्रश्न मध्य एक हुनुपर्छ । यो प्रश्नको प्रतिउत्तरमा हामी आफ्नो सामान्य परिचय, हासिल गरेका शैक्षिक योग्यताहरु अनि आफ्ना कामका बारेमा बताउँछौं । तर के तपाईं ‘त्यही हो’ जो तपाईले दुनियाँलाई बताउनुभएको छ? मैले लकडाउनमा आफैंलाई नियाल्ने प्रयास गरेको छु । व्यवस्थापन बिषयको बिद्यार्थी भएर पनि …