खेतबारीमा पढ्दै
जन्मेको ४ वर्ष देखि स्कुल पढ्न सुरु गरेकी म कृषि बिषयमा स्नातक सकेर अहिले स्नाकोतर गर्दै छु । एस.एल सी पछि पढाइको सिलसिलामा घर बाहिर बसेँ। घरमा लामो समयसम्म बस्न कि त दशैं तिहार नै कुर्नु पर्थ्यो कि त कलेज बन्द नै हुनु पर्थ्यो। त्यसैले घरमा बस्ने यति लामो अवसर जुरेको यो पहिलो पल्ट नै …