Posted inलकडाउन डायरी

अब बसिन्न याे परदेशमा !

…….र उसले भन्याे , “अब बसिन्न याे परदेशमा !” Covid19 ले विश्वव्यापी महामारीकाे रुप लिइरहेको छ। यस बिचमा जाे आफ्नाे घर-देश देखि टाढा छन् उनीहरुकाे मनमा सायद एउटै कुरा खेलिरहेको हुनुपर्छ!  त्यो हाे “म यस्तो विपतकाे बेलामा पनि घर देखि टाढा छु।” हिजोआज प्राय विश्वका धेरै देश lockdown मा छन! हिजोआज विदेश भएका आफन्त र […]