विश्व घुम्न रहर
यही फागुनमा १५ दिनको छुट्टीमा कतारबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले माहामारीकाे रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । काठमाडौँको बसाइ चैत महिनाको ७, ८ गते सम्म त राम्रै बितिरहेको थियो यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ …