Posted inलकडाउन डायरी

आइसोलेसन वार्ड र मेरो साथी

“आजभोलि त अस्पताल जान पनि डर लाग्छ। तर अहिलेको अवस्था धेरै नाजुक छ। आफ्नो त फेरि पेशै यही, के गर्नु जानै पर्यो। अस्पतालको काम सकिएपछि बेलुकी घर जान झन् डर लाग्छ।”- उनले सुनाइन। मेरो स्कुले जीवनदेखिकै साथी हुन् उनी। आजभोली गाउँघरकै स्वास्थ्य-चौकीमा कार्यरत छिन् । “आइसोलेसन वार्डमा १२ घण्टाको ड्युटीमा खटिएकी छु आजभोलि। वार्डमा बसेकाहरूले […]