Posted inलकडाउन डायरी

‘यो समय पनि बितेर जानेछ’

४ दिन भयो लेख्न खोजेको, कहिले के मिल्दैन कहिले के । अफिसियल्ली एक गृहिणी नै हुँ । त्यसैले कामको बोझ धेरै नै छ । बिहान उठेदेखि बेलुकीसम्म पनि आफ्नो लागि भनेर समय छुट्याउन गार्हो पर्छ । सदा दिनको दैनिकीमा भागदाैड यस्तै चल्दै थियाे। अहिलेको त झन कुरै नगराैं। छाेराछोरी स्कूल गएका बेलामा यस्सो अलिकति सुस्ताउन पाउने, […]