Posted inलकडाउन डायरी

१० कोठे काेरावास

मलाई प्लेनको यात्रा खुब मन पर्ने हो । प्लेनमा कुन समयमा उड्दैछु भन्ने कुराले मलाई कहिल्यै फरक परेन । प्लेनमा दिनको समयमा उड्दा पनि रमाइलो हुन्छ । रातमा उड्दा पनि उत्तिकै रमाइलो हुन्छ ।  दिनमा उड्दा बादलमाथिबाट बादल हेर्दा लाग्छ, प्लेनको त्यो सानो झ्यालबाट फुत्त फाल हान्दा पनि बादलमा तैरिन सकिन्छ । त्यो कपासको रुवा […]