कोरोनालाई बहिस्कार गरौं
मेरो नाम मनिस खत्री हो । म रैनादेवी छहरा ४ दागिलबाट । हरेक दिन फरक फरक तरिकाले लगभग एक्लै समय बिताउनु पर्थ्यो । तर लकडाउनको बेला भने सबै परिवारसंग घरायसी काम गर्दै रमाउँदै बिताउँदैछु ! गाउँमा भएकोले गर्दा घरमा अघिपछि हुने भन्दा धेरै कामहरु गरिरहेका छौ! साँच्चिकै यो लकडाउनले परिवारको माया र ममता धेरै बढाएको छ …