सधैँ जसो आज बिहान सबेरै उठी हस्पिटल जान निस्किए तर आज मलाई मेरो वरिपरिको वातावरण निक्कै नौलो अनि रोमाञ्चक लागिरहेको थियो । एकातिर विश्व कोरोना अर्थात COVID -19 को माहामारीमा जुझिरहेको थियो भने अर्को तर्फ बढ्दो जनसंख्या, वैज्ञानिक आविष्कार र ठूला-ठूला कलकारखाना बाट निस्केको प्रदूषित हावाले गर्दा कुरूप बनेको वातावरणले कोल्टो फेर्दैथियो । आफ्नो शैशवकाल […]