लकडाउनले छेकेन कर्मलाई
लकडाउनमा तरकारीको भाउ नआउने भएपछि पश्चिम रुकुमका किसान नरेन्द्र रानाले विकल्प खोज्न थालेका छन्
लकडाउनमा तरकारीको भाउ नआउने भएपछि पश्चिम रुकुमका किसान नरेन्द्र रानाले विकल्प खोज्न थालेका छन्
सधैँ झै बिहानी भयो । बर्खामा झरीले, शरदमा चाडबाडले, हिउँदमा चिसोले ब्युँझाउने प्रातकालीन निन्द्रा वसन्ती पवनका बेला चराहरुको चिरविरले ब्युझाईदिन्छ । बिबिध ऋतुहरुमध्ये मलाई असाध्यै मनपर्ने ऋतु हो, वसन्त ऋतु । यो बेला डाँडापाखा र बनजंगल घुम्न खुबै रमाईलो हुन्छ । तर वर्तमान भनेजस्तो छैन, यो विहानीमा सबै रहरहरु बन्द कोठामा सिमित भएका छन् । …