ईन्डियाबाट खबर

आँसुले भरिएका ती कोमल नयनहरु मेरो बाटो हेरि रहेका होलान् । धेरै कमाउने अनि ती तिम्रा सपनाहरु पुरा गर्न एउटा सोच लिएर धेरै टाढा आएको छु । जाने मन त कस्को पो हुन्छर आमा बाबाको साथ अनि आफूलाईभन्दा बढी माया गर्ने मायालु लाई छाेडेर । तर बाध्यतामा बाँधिदा आज सबै बाट टाढा छु । परदेशी भएसि …