आमा छोराको गन्थन
म खुब चिया प्रेमी । त्यसमा पनि दुध चिया । अझ यो लकडाउनले गर्दा झनै बिहान आँखा खुलेदेखि आँखा नअस्ताउँदासम्म दैनिक ५ -७ कप चिया पिउँछु ! यो डायरी भर्दै गर्दा पनि छेउको चियाको कप बेला बेला उठाउँदैछु । चिया धेर भएर हो कि निन्द्रा पनि ढिला लाग्छ ! हुन त यो लकडाउन पछि न …