ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्

लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो। यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहँदा एकप्रकारले खुसी छु।यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ‘घर जाने हो ? पास बनाएर जाउन/आउन’ भन्ने मेरा मित्रहरु धेरै थिए।   मन त किन नहुनु! एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले। जागिरको सिलसिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर …