Posted inलकडाउन डायरी

शान्त रियाद एयरपोर्ट

धेरै साथीहरूले लेख्नु भएको दैनिकी देख्दा मलाई पनि नलेखी रहन मनले दिएन । त्यसैले लेख्दैछु । मध्यपूर्वका खाडी देशमा समय बिताएका लगभग डेढ दशक हुन लाग्यो। कुनै दिन हातको  छेको लगाउदै ,आकाशबाट आएको आवाज पच्छाउदै हवाईजहाज हेर्ने म, यिनै हवाईजहाजहरु को सामिप्यतामा काम गर्न लागेको यत्रो समय सम्म मेरो मनको कुनै पनि कुनामा यी कुरा […]