मास्टर्स पढाइको सिलसिलामा करिब डेढ वर्ष पहिले म भारतको उत्तराखण्ड आएको थिएँ । याे पश्चिम नेपालबाट नजिकै पर्छ। म करिब आठ महिना अघि नेपालको पूर्वीय सिमानाबाट नजिक पर्ने झारखण्ड राज्यको जम्शेदपुरको टाटा स्टील प्लान्ट आए। हाम्राे कम्पनीमा थोरै कामदार राखेर काम भने सुचारु राखिएको छ। बाँकी कामदारलाई घरबाट काम गर्ने व्यवस्था मिलाइएको छ। कसैलाई छुट्टी […]