मिलेर बस्नुस रे !
लकडाउन सुन्दा पनि मनै चिसो भएर आउँछ मलाई। तर बिडम्वना आज लगभग डेढ महिना भै सक्यो लकडाउनमा लक्ड भएको। देशले लकडाउन सुरु गर्नु भन्दा दुई दिन अघि नै घरैबाट अफिसको काम गर्ने सुरु गरेका थियाैं। त्यसैले कामको हिसाबमा लकडाउन खासै लागेन भन्नु पर्छ। बरु केही रमाइला र राम्रा कामहरु गरियाे। हुन त दिनभरि काम नै …