कोरोनाले सिर्जनशील बनायो
अहिले मेरो दिनचर्या विल्कुल फेरिएको छ । बिहान ६ बजे उठ्ने मान्छे, ५ बजे नै उठि सक्छु । बिहानभर कफी सपमा गफ लडाउँदै बस्ने मान्छे ६ बजे नै रेडियोको कार्यालयमा हाजिर । म रेडियोकर्मी । अरूले सामाजिक सञ्जालमा दिन कटाउन गाह्रो भयो भन्ने स्टाटस, फोटो हालेको हेर्दा अचम्म लाग्छ । साँच्चिकै भनेको हो कि, ख्याल …