Posted inलकडाउन डायरी

केही सम्झना, केही सपना

खै ! कस्ले पो हो, कोराेनाको आतंकबारे गाउँमा मेरी आमालाई पनि खबर सुनाइदिएछन्। खबर सुन्ने बित्तिक्कै आमाले मोबाईल निकालेर मलाई फोन गरिन् : संवाद म: आमा ढोँग गरे । आमा: भाग्यमानी छोरा । तँ जतिसक्दो चाँडो घर आइपुग् । त्यहाँ त कुन्नि के कोराेना भाइरसको माहामारी छ रे। मान्छेहरु मर्दैछन् रे। मलाई साह्रै चिन्ता पर्याे।  […]