करीब ३००० किलोमिटर हवाई दुरी पार गर्दै युएइबाट फ्लाई दुबईको प्लेनले मातृभूमीको एयरपोर्ट ल्याण्ड गर्दा मनमा एकप्रकारको छुट्टै आनन्द आउथ्याे । तर, यो पटक त्यस्तो भएन । डर र त्रास थियो मनमा । ३ बर्षे विदेश बसाइमा यो चौथो पटक काठमाडौँ ल्याण्ड गर्दै थिएँ सधैँकाे भन्दा बिलकुलै फरक अनुभव बाेकेर। मैले ल्याण्ड गर्ने बखत, कोरोनाको कहरले […]