मेरो लकडाउन उल्लङ्घन
सरकारले तोकेको लकडाउनको पहिलो सात दिनको आज सातौं दिन । भोलिदेखी फेरि अरु आठ दिनको क्वारेन्टाइनमा बस्नु पर्नेछ । तर यो आफ्नै लागि हो । आफ्नाे स्वास्थ्य र सुरक्षाको ख्याल त गर्नै पर्यो । यतिबेला कोही कता, काेही कता छाैं । परिवार एकै ठाउँमा भएको भए मनमा ढुक्क हुन्थ्यो । तर समय र परिस्थिति त्यस्तै …