बेफुर्सदी मान्छेहरु
विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् । प्राय यी दिनहरु सामाजिक संजालमा विभिन्न सकारात्मक सन्देशहरु लेख्दै, प्रेरणादायी कुराहरु सुन्दै र केही हेर्ने कथाका भागहरु दोहोर्याउँदै बिताइरहेको छु । सामाजिक कार्यमा रुची राख्ने भएकाले बितेका दुई तीन दिन म जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष सावधानी अपनाएर …