Posted inलकडाउन डायरी

भाग्यमानी म

मलाई लकडाउनको शाब्दिक अर्थ थाहा भए पनि मैले महसुस चाहिँ गरेको छैन किनभने म बिद्यार्थी हुँ । घरमै बसेर अध्ययन गर्नै पर्ने स्थिति छ मेरो। मैले लकडाउन महसुस गर्नु परेको छैन, यस अर्थमा म आफैलाई  भाग्यमानी ठान्दछु। म ज्यानको प्रवाह नगरी आफ्नो देश छिर्नका लागि नदिमा हाम फाल्ने नेपाली भन्दा भाग्यमानी रहेछु । अझ दैनिक […]