नामकाे कथा
लकडाउनले मेरो दैनिकी नै परिवर्तन गरिदिएको छ। अझ जीवनशैली नै परिवर्तन गरिदिएको छ भन्दा पनि फरक पर्दैन । दैनिक साढें चार वजे बिहान उठेर एक घण्टा मर्निङ वाकमा पशुपति क्षेत्र परिक्रमा गर्ने रुटिन बदलिएकाे छ। मर्निङ वाकको समय साँघुरिएर आधा घण्टामा सिमित भएको छ भने स्थान पनि परिवर्तन भएकाे छ। अहिले आफ्नै घरको छत मर्निङ …