एकाबिहानै झिसमिसेमा निन्द्राले छोड्छ, म घडी हेर्छु बिहानको ५:२० बजेको रहेछ। केही दिनदेखिको लकडाउनले अहिले सहरको वातावरण स्वच्छ,शान्त, सुन्दर, प्रदुषण रहित भएका कारण चराचुरुङ्गीहरु खुसीले मिठो गीत गाइरहेका छन् । यो आनन्दमय बिहानीसँगै मेरो दैनिकी सुरु हुन्छ। म बाल्यकाल देखि नै हरेक दिन बिहान नियमित रेडियो नेपाल सुन्ने गर्छु। आज पनि रेडियो नेपालमा बिहान ६:०० […]