काम, झोला र म

मेरो घर अगाडि हुँदै गएको सिद्धार्थ राजमार्गले मलाई खाेजिरहेकाे होला! दिनहुँ आउने मान्छे किन आएन भनेर। मेरो मोटरसाइकल दिनहुँ कुदिरहन्थ्यो, तर नचलेको धेरै भयो। मलाई किन चलाएकोे छैन भन्दो हो त्यसले पनि। निराश हुँदो हो कि खुसी हुँदाे हाे ! मौन एकै ठाउँमा बस्दो हो। त्यो झोला दिनहुँ बोक्ने गर्थें, जसको फिताले आज मलाई किन …