Posted inलकडाउन डायरी

जिन्दगीको माया

लकडाउनमा बसेर डिजिटल डिभाईसहरुमा  चर्चित व्यक्ति, साहित्यकारहरुको लकडाउन डायरी पढिरहँदा मलाई पनि यो बसाईको डायरी लेख्न मन लाग्यो तर मैले कहिल्यै डायरी लेखेको छैन। हुन त यो डायरीमा मैले पनि हाल म बाँचिरहेको समय नै लेख्ने हो। अहिले म बाँचेको समय र अरुले बाँचेको समयमा त्यति ठूलो फरक छैन। उही त हो कोरोना संक्रमण,लकडाउन उही दिनचर्या। […]