Posted inलकडाउन डायरी

अमेरिकामा रोकिएको समय

आफूलाई नपरेसम्म अरुको समस्या सानो देख्ने तुच्छ मानव प्रवृत्ति सायद सभ्यता सुरु भएदेखि नै विकसित भएर आजको दिनमा त्यसको पराकाष्ठामा पुगेकाे हाेला! तर समयले आफ्नो पाठ सबैलाई सिकाएकै हुन्छ। केही महिना अघि छिमेकिको घरमा आगो लाग्दा न त निभाउन गइयाे न आफ्नो घर वरिपरि अग्नि रेखा नै कोरियाे। न त्यस घटनावाट केही पाठ नै सिकियाे।  […]