बिगत चार हप्ता देखीको लकडाउनले गर्दा खाने, बस्ने,सुत्ने मात्र भएको छ दिनचर्या। बिहान अलि अबेर उठ्ने बानी परेको छ तर बिहान सबेरै निन्द्रा खुल्यो, मनमा अनौठो उकुसमुकुस भयो। अनेक थरीका बिचारहरु मनमा खेलिरह्यो । आलस्य हुँदै बेडबाट उठे… किचनमा गएर तातो ब्ल्याक कफी बनाए। अनि सरासर कोठासँगैको खुला बाल्कोनीमा बसे । बाल्कोनीमा रहेका ५-७ जोडी […]